२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 इञ्जिनमा समस्या देखिएपछि बुद्ध एयरको जहाज आकस्मिक अवतरण 


सञ्चार डबली
  • बिहीबार , कात्तिक १ २०८१
  • 6.8K
    SHARES

  • images
     इञ्जिनमा समस्या देखिएपछि बुद्ध एयरको जहाज आकस्मिक अवतरण 

    काठमाडौं । माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाज आकस्मिक अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको बुद्धको नाइनएनएजेएस जहाज एउटा इञ्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको हो ।

    दायाँ इञ्जिनमा समस्या देखिएपछि अवतरण गरिएको र सबै स्थिति सामान्य रहेको विमानस्थल प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए । बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णका अनुसार उक्त जहाजलाई हाल बुद्ध एयरको प्राविधिक समूहले हेरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend