२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य


सञ्चार डबली
  • बुधबार, असोज ३० २०८१
  • 6.8K
    SHARES

  • images
    यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । बुधबारबार रातो आलुको औसत मूल्य प्रतिकेजी ९७.६७ रुपैयाँ रहेको छ । प्याज सुकेको १०४ रुपैयाँ, लोकल गाजर १६० रुपैयाँ, सेतो मूला हाइब्रीड २५ रुपैयाँ प्रति केजी रहेको छ ।

    स्थानीय काउली ११० रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ, लौका ४१।६७ रुपैयाँ, भिण्डी ४५ रुपैयाँ  र ठूलो नेपाली गोलभेँडा भारतीय १४५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend