२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

५० प्रतिशत हकप्रद सेयर बिक्री गर्दै लिवर्टी इनर्जी 


सञ्चार डबली
  • मंगलबार, असोज २९ २०८१
  • 6.4K
    SHARES

  • images
    ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्दै लिवर्टी इनर्जी 


    काठमाडौं । नेपाल धितोपत्र बोर्डले लिवर्टी इनर्जी कम्पनी लिमिटेडलाई ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बोर्डले गत असोज २३ गते लिबर्टी इनर्जीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो।

    धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब लिबर्टी इनर्जीले चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद सेयर आफ्ना सेयरधनीहरुलाई बिक्री खुला गर्ने छ । जस अनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७५ लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ। हकप्रद सेयर बिक्रीबाट कम्पनीले ७५ करोड रुपैयाँ संकलन गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend