२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

कामना सेवा विकास बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा विशेष छुट


सञ्चार डबली
  • मंगलबार, असोज २९ २०८१
  • 6.5K
    SHARES

  • images
    कामना सेवा विकास बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा विशेष छुट

     


    काठमाडौं । कामना सेवा विकास बैंकले बुद्ध एयरसँग सेवा शुल्क छुट सम्बन्धी छुट सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुध्द एयरको टिकटमा ८ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    बैंकका ग्राहक तथा ग्राहकका परिवार सदस्यहरुले बुध्द एयरको काउन्टरबाट उक्त छुट पाउनेछन । साथै, सम्पूर्ण आन्तरिक विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरबाट टिकट लिएपछि बैंकको मोबाइल बैंकिङ मार्फत क्युआर कोर्ड स्क्यान गरी भुक्तानी गर्दा वा बैंकको डेबिट तथा क्रेडिट कार्डका प्रयोगकर्ता तथा ग्राहकका परिवार सदस्यहरुले ८ प्रतिशतको छुट पाउनेछन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend