२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य 


सञ्चार डबली
  • सोमबार, असोज २८ २०८१
  • 9.1K
    SHARES

  • images
    यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य 

     

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको थोक मूल्य निर्धारण गरेको छ ।

    जसअनुसार आज रातो आलु १०५, राजा च्याउ २००, लसुन सुकेको नेपालीको ३१० र अदुवा २०० रुपैयाँ प्रतिकिलो कायम भएको छ । यसैगरी प्याज सुकेको भारतीयको ११०, काउली स्थानीयको १२०, भण्टा लाम्चोको ८०, घिउसिमी राजमाको २०० रुपैयाँ र गोलभेँडा ठूलो भारतीयको प्रतिकिलो १५०, गोलभेँडा सानो लोकलको ९० रुपैयाँ कायम भएको छ ।

    यसैगरी लौकाको ६०, सलगमको १००, बरेलाको १२०, कुरिलोको ६००, अनारको ४००, जुनारको ३००, अम्बाको ९०, आभोकाडोको २५० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend