२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आज काठमाडौंबाट भौरहवा उडान गर्दै न्यारोबडी विमान


सञ्चार डबली
  • बिहीबार , असोज २४ २०८१
  • 7.2K
    SHARES

  • images
    आज काठमाडौंबाट भौरहवा उडान गर्दै न्यारोबडी विमान


    काठमाडौं  । नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले आज काठमाडौंबाट भौरहवा उडान गर्दैछ। आज बिहान ११ बजे काठमाडौंबाट उड्ने विमान साढे १२ बजे यात्रु लिएर फर्किने तालिका रहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। काठमाडौंबाट सबै १५८ सिटका लागि नै टिकट सोल्ड भएका छन्। काठमाडौं आउन ११० जनाले टिकट काटिसकेका छन्।

    १२० सम्म यात्रु लिएर फर्कने अनुमान गरिएको पौडेलले बताए। काठमाडौं–भैरहवा उडानका लागि ७ हजार र भैरहवा–काठमाडौंका लागि ३ हजार ८९० रुपैयाँ भाडादर तोकिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend