२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

घट्यो पोखरा र भैरहवामा हवाई इन्धनको मूल्य


सञ्चार डबली
  • बिहीबार , असोज २४ २०८१
  • 6.1K
    SHARES

  • images
    घट्यो पोखरा र भैरहवामा हवाई इन्धनको मूल्य


    काठमाडौं  । नेपाल आयल निगमले पोखरा र भैरहवामा हवाई इन्धनको मूल्य घटाएको छ । पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्नका लागि निगमले हवाई इन्धनको आयल निगमका लागत मूल्यमा नै उपलब्ध गराउने निर्णय अनुसार मूल्य घटाएको हो ।

    हाल भैरहवामा ८६० डलर प्रति किलोलिटर रहेकोमा अब ७६९ डलर प्रतिकिलो लिटर भएको छ । त्यस्तै, पोखराको ८६० डलर प्रतिकिलो लिटर रहेकोमा अब ७८४ डलर भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend