२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेपाल बैंक र नवडर्मा स्किन एण्ड लेजर एस्थेटिक्सबीच विशेष सम्झौता


सञ्चार डबली
  • बुधबार, असोज २३ २०८१
  • 7.1K
    SHARES

  • images
    नेपाल बैंक र नवडर्मा स्किन एण्ड लेजर एस्थेटिक्सबीच विशेष सम्झौता

    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमाखाता रहेका ग्राहकहरुलाई नयाँ बानेश्वर र कौशलटार भक्तपुरमा रहेको नवडर्मा स्किन एण्ड लेजर एस्थेटिक्समा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्वन्धी सम्झौता गरेको छ ।
     
    सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई र बैंकमाखाता रहेका ग्राहकहरुलाई क्लिनिकको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमाबिल रकमको क्रमशः १५ प्रतिशत र १० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।
     
    सम्झौतापत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र नवडर्मा स्किन एण्ड लेजर एस्थेटिक्सको तर्फबाट प्रबन्ध निर्देशक डा. श्रेया पाँडेले हस्ताक्षर गरेका छन् ।
     
    नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरु क्लिनिकबाट प्रदान गरिने : HydraFacial and Microneedling with PRP, Charcoal Peel/Chemical Peel, Mole/Wart/Skin tag removal, Face microneedling with PRP, Hair microneedling with PRP, Hair PRP/GFC, Pico Laser संग सम्बन्धित स्वास्थ्य सेवाबाट लाभान्वितहुन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend