२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एभरेष्ट बैंकद्वारा बाढी पहिरो पीडितका लागि ५० लाख रुपैयाँ सहयोग


सञ्चार डबली
  • बुधबार, असोज २३ २०८१
  • 6.0K
    SHARES

  • images
    एभरेष्ट बैंकद्वारा बाढी पहिरो पीडितका लागि ५० लाख रुपैयाँ सहयोग

    काठमाडौँ - एभरेष्ट बैंक लिमिटेडले प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । बाढी पहिरो पीडितको सहयोगको लागि बैंकले उक्त सहयोग गरेको हो ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरे । 

    गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबान बाट प्रभावितहरूलाई राहतका लागि उक्त कोषमा सहयोग गरेको हो । मुलुकलाई विपत्ति आइलागेको अवस्थामा बैंकले विगतदेखि नै सहयोग गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend