२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेप्से २७ अङ्कले घट्यो, ४ अर्ब ५९ करोडको कारोबार


सञ्चार डबली
  • मंगलबार, असोज २२ २०८१
  • 7.4K
    SHARES

  • images
    नेप्से २७ अङ्कले घट्यो, ४ अर्ब ५९ करोडको कारोबार


    काठमाडौं । नेप्सेमा आज २७ अङ्कले घटेको छ । मंगलबार नेप्से २७.३९ अङ्कले घटेर २६६३.३२ विन्दुमा रोकिएको हो ।आज ३०० कम्पनिको कारोबार हुदा एक करोड ३ लाख ३० हजार ५०२ कित्ता शेयर ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार २४४ को खरिद बिक्री भएको छ ।

    नेप्सेका अनुसार आज मिड सोलु हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने इस्टर्न हाइड्रोको शेयरमा ८.५० प्रतिशतले घटेको छ । त्यसैगरी आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी २७ करोड १७ लाख ६१ हजारको शेयर कारोबार भएको छ । त्यस्तै आज लक्ष्मी सनराइज प्रमोटर सेयरको ४ लाख कित्ता शेयर कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend