२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सानिमा बैंकद्वारा २५ लाख सहयोग


सञ्चार डबली
  • मंगलबार, असोज २२ २०८१
  • 6.1K
    SHARES

  • images
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सानिमा बैंकद्वारा २५ लाख सहयोग


    काठमाडौं ।  सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५,००,००० (अक्षेरेपी पच्चीस लाख मात्र) सहयोग गरेको छ ।

    मिति २०८१ आश्विन १० देखि १२ गतेसम्म परेको अविरल बर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहत स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो ।

    सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend