२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

ग्लोबल आइएमई बैंकद्वारा ५.५ प्रतिशत लाभांश घोषणा


सञ्चार डबली
  • मंगलबार, असोज २२ २०८१
  • 7.2K
    SHARES

  • images
    ग्लोबल आइएमई बैंकद्वारा ५.५ प्रतिशत लाभांश घोषणा


    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीहरूलाई ५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

    गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथ पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.५ प्रतिशत लाभांश (बोनस शेयर) वितरण गर्ने निर्णय बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend