२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य


सञ्चार डबली
  • सोमबार, असोज २१ २०८१
  • 6.7K
    SHARES

  • images
    यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य


    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारको लागि मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७५ रुपैयाँ पुगेको छ भने सुकेको प्याज ११५ रुपैयाँ पुगेको छ । 

    त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकेजी ९० रुपैयाँ पुगेको छ भने रातो मूला ३० रुपैयाँ रहेको छ । रायोको साग प्रतिकेजी १४० रुपैयाँ, बरेला १३० रुपैयाँ, कन्य च्याउ २४० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ रहेको छ ।

    आज हरियो खुर्सानीको भाउ प्रतिकेजी १०० रुपैयाँ पुगेको छ भने, सुकेको खुर्सानी ४३० रुपैयाँ, भेडे खुर्सानी ३५० रुपैयाँ, हरियो लसुन ३५० रुपैयाँ फूजी स्याउ ३००, केरा १४० रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend