२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

यस्तो छ, आजको विदेशी मुद्रा विनिनमय दर


सञ्चार डबली
  • सोमबार, असोज २१ २०८१
  • 6.0K
    SHARES

  • images
    यस्तो छ, आजको विदेशी मुद्रा विनिनमय दर


    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिनक गरेको छ । जसअननुसार, अमेरिकी डलर एक को खरिद दर १३४ रुपैयाँ ६ पैसा र बिक्री दर १३४ रुपैयाँ ६६ पैसा रहेको छ ।

    त्यस्तै, युरोको खरिद दर १४७ रुपैयाँ १६ पैसा र बिक्री दर १४७ रुपैयाँ ८२ पैसा, पाउण्ड स्टर्लिङको खरिद दर १७५ रुपैयाँ ८८ पैसा र बिक्री दर १७६ रुपैयाँ ६७ पैसा तोकिएको छ। स्वीस फ्रयाङ्कको खरिद दर १५६ रुपैयाँ २१ पैसा र बिक्री दर १५६ रुपैयाँ ९१ पैसा छ।

    अष्ट्रेलियन डलर ९१ रुपैयाँ ११ पैसा (खरिद) र ९१ रुपैयाँ ५२ पैसा (बिक्री), क्यानेडियन डलर ९८ रुपैयाँ ७६ पैसा ९खरिद० र ९९ रुपैयाँ २० पैसा (बिक्री), सिङ्गापुर डलर १०२ रुपैयाँ ७५ पैसा (खरिद) र १०३ रुपैयाँ २१ पैसा (बिक्री), निर्धारण गरिएको छ।

    जापानी येन १० को खरिद दर ९ रुपैयाँ १ पैसा र बिक्री दर ९ रुपैयाँ ५ पैसा, चिनियाँ युआनको खरिद दर १९ रुपैयाँ १० पैसा र बिक्री दर १९ रुपैयाँ १९ पैसा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend