२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आज शेयर बजारमा छायो हरियाली, कति भयो कारोबार ?  


सञ्चार डबली
  • आइतबार, असोज २० २०८१
  • 7.2K
    SHARES

  • images
    आज शेयर बजारमा छायो हरियाली, कति भयो कारोबार ?  


    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ । बजार मापक परिसूचक ५६.०९ अं‌कले वृद्धि भई २६५३.५८ को बिन्दुमा पुगेको छ । 

    यसदिन कारोबारमा आएका २ सय १९ कम्पनीको शेयर मूल्य बढेको छ भने २३ कम्पनीका लगानीकर्ताहरूले गुमाएका छन् । न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले वृद्धि हुँदा प्रतिकित्ता ३० रुपैयाँले बढेको छ । 

    यसदिन ६ अर्ब १३ करोड बराबरको कारोबार भएको छ । विन नेपाल लघुवित्त वित्तिय संस्थाको शेयर मूल्यमा १० प्रतिशतको गिरावट आउँदा लगानीकर्ताले प्रतिकित्ता ३ सय १५ रुपैयाँ गुमाएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend