२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

उच्च विन्दुमा पुगेर घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ? 


सञ्चार डबली
  • आइतबार, असोज २० २०८१
  • 8.2K
    SHARES

  • images
    उच्च विन्दुमा पुगेर घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ? 


    काठमाडौं । आज स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला एक लाख ६१ हजार तीन सय रूपैयाँ पुगेर रेकर्ड बनाएको सुनको मूल्य आज घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँले घटेको छ । मूल्य घटेसँगै आज सुनको मूल्य प्रतितोला एक लाख ६१ हजार रूपैयाँ पुगेको छ।

    सुनको मूल्य घट्दै गर्दा आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend