२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ?


सञ्चार डबली
  • आइतबार, असोज २० २०८१
  • 7.2K
    SHARES

  • images
    प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ?


    काठमाडौं ।  प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो । यो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्ने पाउनेछन् । 

    शेयर खरिद गर्न इच्छुक शेयरधनीले आजका मितिले ३५ दिनभित्र बैंकमा  सम्पर्क राख्न अनुरोध छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend