२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

दैवी उद्धार कोषमा प्राइम बैंकले ३१ लाख रुपैयाँ सहयोग गर्ने


सञ्चार डबली
  • शनिबार, असोज १९ २०८१
  • 7.6K
    SHARES

  • images
    दैवी उद्धार कोषमा प्राइम बैंकले ३१ लाख रुपैयाँ सहयोग गर्ने

    शनिबार, १९ असोज २०८१, 
    काठमाडौँ । प्राइम कमर्सियल बैंक लि. परिवारले  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१  लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

    २०८१ साल असोज ११ गते शुक्रवार र १२ गते शनिवार देशमा भएको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको भन्दै बैंकले कोषमा सहयोग गरेको हो । अकल्पनीय घटनाप्रति बैंक परिवारले गहिरो दुःख व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend