२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 सुनचाँदीको मूल्य बृद्धि 


सञ्चार डबली
  • बिहीबार , असोज १७ २०८१
  • 6.5K
    SHARES

  • images
     सुनचाँदीको मूल्य बृद्धि 

    काठमाडौं  । बिहीबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको हो । बुधबार सुनको भाउ प्रतितोला १ लाख ६० हजार ८ सय रुपैयाँ तोकिएकोमा आज बढेर १ लाख ६० हजार ९ सय रुपैयाँ पुगेको हो । 

    यता, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ९ सय ३५ रुपैयाँ रहेको चाँदीको भाउ बढेर आज १ हजार ९ सय ५० रुपैयाँ पुगेको हो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend