२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आज शेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द रहने


सञ्चार डबली
  • बिहीबार , असोज १७ २०८१
  • 6.2K
    SHARES

  • images
    आज शेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द रहने


    काठमाडौं । आज शेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् ।सरकारले घटस्थापनाका देशभर सार्वजनिक बिदा दिएको छ । सोही कारण शेयर बजार बन्द हुने भएको हो ।

    शेयर बजारबाहेक बैंक तथा वित्तीय संस्था भोलिदेखि नियमित समयमै खुल्नेछन् । भोलि शुक्रबार र पर्सि शनिबार भएकाले अबको बजार आइतबार २० गते मात्रै खुल्नेछ

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend