२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेप्सेमा २६ अङ्कको गिरावट, ६ अर्ब ७७ करोडको कारोबार


सञ्चार डबली
  • बुधबार, असोज १६ २०८१
  • 6.4K
    SHARES

  • images
    नेप्सेमा २६ अङ्कको गिरावट, ६ अर्ब ७७ करोडको कारोबार

     

    काठमाडौँ । नेप्सेमा आज २६ अङ्कको गिरावट आएको छ । बुधबार नेप्से २६.०७ अङ्कले घटेर २५९७.४९ विन्दुमा रोकिएको हो ।

    आज ३१० कम्पनिको कारोबार हुदा एक करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८८१ को खरिद बिक्री भएको छ ।

    नेप्सेका अनुसार आज थ्री स्टार हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने वीन नेपाल लघुवित्तको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । 

    त्यसैगरी आज नेशनल फाइनान्सको सबै भन्दा बढी २०  करोड ७१ लाख ५५ हजारको शेयर कारोबार भएको छ । त्यस्तै आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी ७ लाख ९ हजार ८६७ कित्ता शेयर कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend