२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ? 


सञ्चार डबली
  • बुधबार, असोज १६ २०८१
  • 7.9K
    SHARES

  • images
     बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ? 


    काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनचाँदीको मूल्य बढेको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य आठ सय रुपैयाँले बढ्दा चाँदीमा १० रुपैयाँ बढोत्तरी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक लाख ६० हजार आठ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँ थियो।यस्तै चाँदीको मूल्य पनि घटेर बुधबार तोलाको एक हजार नौ सय ३५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी तोलाको एक हजार नौ सय ४५ रुपैयाँ थियो।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि बढ्ने गरेकाले पछिल्ला केही दिनमा सुनको कीर्तिमान कायम गरिरहेको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend