२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आजको फलफूल तथा तरकारीको बजार मूल्य, आकासियो सबै तरकारीको भाउ


सञ्चार डबली
  • बुधबार, असोज १६ २०८१
  • 6.1K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको बजार मूल्य, आकासियो सबै तरकारीको भाउ

     

    काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज बुधबार पनि केही तरकारी र फmलफूलको भाउ बढेको छ । यसअघि प्रतिकेजी ५५ रहेको सानो लोकल गोलभेडाको भाउ बढेर आज ६५ रुपैयाँ पुगेको छ भने टनेल गोलभेडा ८३ रुपैयाँ ७५ पैसा, रातो आलु ८२ रुपैयाँ, सुकेको प्याज १२७ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

    त्यस्तै, सुकेको प्याज प्रतिकेजी १२७ रुपैयाँ ६७ पैसा, घिउ सिमी १२५ रुपैयाँ, लौका ९५ रुपैयाँ, चिचिण्डो ७५ रुपैयाँ, डल्लो फर्सी ६५ रुपैयाँ तोकिएको छ भने चिचिण्डो ७५ रुपैयाँ पर्नेछ । 

    त्यस्तै, भिण्डीको भाउ बढेर प्रतिकेजी ११० रुपैयाँ पुगेको छ भने स्कुस ४५ रुपैयाँ, पालूगो साग ८५ रुपैयाँ, तोरीको साग ६५ रुपैयाँ, हरियो प्याज १९० रुपैयाँ, कुरीलो ६५० रुपैयाँ, जिरीको साग ९५ रुपैयाँ, पार्सले २ हजार २६६ रुपैयाँ ६७ पैसा पर्नेछ । यसैगरी, गान्टे मूला प्रतिकेजी ८५ रुपैयाँ, हरियो तरबुजा ८५ रुपैयाँ र लोकल काक्रो प्रतिकेजी ९५ रुपैयाँ तोकिएको मूल्यसूचीमा उल्लेख छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend