२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बाढी पीडित मेकानिक्सहरुलाई सिप्रदीले गर्यो दैनिक उपभोग्य सामाग्रीहरु तथा खाद्यान्न सहगोग


सञ्चार डबली
  • मंगलबार, असोज १५ २०८१
  • 8.7K
    SHARES

  • images
    बाढी पीडित मेकानिक्सहरुलाई सिप्रदीले गर्यो दैनिक उपभोग्य सामाग्रीहरु तथा खाद्यान्न सहगोग

    मंगलवार, असोज १५ २०८१
    काठमाडौँ - सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्था तथा सिप्रदी अटोपार्टस् प्रा.लि. द्वारा हालै मात्र निरन्तरको वर्षाको कारणले उपत्यकाको खोला किनारमा ज्याला मज्दुरी गर्दै आईरहेका बाढी पीडित मेकानिक्सहरुलाई दैनिक उपभोग्य सामाग्रीहरु तथा खाद्यान्न सहगोग प्रदान गरेको छ ।

    सिप्रदीयन सहायता संस्थाका प्रतिनिधिहरु र सिप्रदी अटोपार्टस् प्रा.लि.का प्रतिनिधिहरुको उपस्थितिमा २६ घरधुरीलाई सिरक, डस्ना र सिरानि एक एक वटा, १ बोरा चामल, ३ किलो दाल, १ लिटर तेल तथा अन्य खाद्य तथा घरायरी सामाग्रीहरु राहत स्वरुप वितरण गरिएको थियो ।

    यसैगरी मनसुनी वर्षाका कारण आएको बाढीले नेपालका विभिन्न भू–भागमा बसोबास गरिरहेका व्यक्तिहरुको जनजीवन प्रभावित भएको छ भने कैयौँ घरबार बिहिन भएका छन् । सिप्रदियन सहायता संस्थाले त्यस्ता प्रभावित क्षेत्रहरुमा विभिन्न किसिमका अत्यावश्यक वस्तुुहरु राहत स्वरुप वितरण गर्दैै आइरहेको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend