२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?


सञ्चार डबली
  • मंगलबार, असोज १५ २०८१
  • 6.6K
    SHARES

  • images
     सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

     

    काठमाडौं । मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

     यसअघि सोमबार सुनको मूल्य एक लाख ६० हजार ५ सयमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मुल्य १५ रुपैयाँले घटेर १९२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend