२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

१८ वटा निर्माण व्यवसायी–आपूर्तिकर्ता कालोसूचीमा 


सञ्चार डबली
  • मंगलबार, असोज १५ २०८१
  • 5.9K
    SHARES

  • images
    १८ वटा निर्माण व्यवसायी–आपूर्तिकर्ता कालोसूचीमा 


    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १८ वटा निर्माण व्यवसायी–आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । ‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (९) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी १८ निर्माण व्यवसायी–आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको हो।

    ‘कालो सूचीमा राखिएका निर्माण व्यवसायीरआपूर्तिकर्ताले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन सक्ने छैनन्,’ सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend