२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नबिल बैंकले सार्वजनिक गर्‍यो दशैँ अफर सार्वजनिक


सञ्चार डबली
  • सोमबार, असोज १४ २०८१
  • 7.5K
    SHARES

  • images
    नबिल बैंकले सार्वजनिक गर्‍यो दशैँ अफर सार्वजनिक


    काठमाडौं । चाड पर्वका अवसर पारेर नबिल बैंकले सवारी साधनमा आकर्षक ‘अफर’ सार्वजनिक गरेको छ ।बैंकले भनेको छ – नबिल अटो लोनका साथ यस दशैँमा आफ्नो सपनाको गाडी घर भित्र्याउनुहोस्। बैंकले अटो लोनमा ५ वर्षका लागि वार्षिक ८.२५ प्रतिशत र ७ वर्षका लागि ८.४९ प्रतिशत ब्याजदर उपलब्ध गराउने जनाएको छ ।

    बैंकले निजी सवारी साधन खरिद गर्दा ७ वर्षका लागि ८० लाख सम्म लोन उपलब्ध गराउनेछ । व्यावसायिक सवारी साधनका लागि रु ८० लाख लोन पाँच वर्षका लागि उपलब्ध गराउने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend