२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सानिमा बैंकलाई आईएसओ २७००१ : २०२२ प्रमाणपत्र प्रदान


सञ्चार डबली
  • आइतबार, असोज १३ २०८१
  • 7.9K
    SHARES

  • images
    सानिमा बैंकलाई आईएसओ २७००१ : २०२२ प्रमाणपत्र प्रदान

    आइतवार,असोज १३ २०८१
    काठमाडौँ - सानिमा बैंकले आन्तरिक तथा बाह्य ग्राहकलाई बैंकिङ क्षेत्रमा सुरक्षित र गुणस्तरीय आईटी सेवाहरू प्रदान गर्न बैंकको सूचना प्रविधि र सूचना प्रविधि सम्बन्धी सेवाहरूका लागि प्रतिष्ठितआईएसओ २७००१:२०२२ प्रमाणपत्र प्राप्त गरेको छ।

    बैंकले ग्राहकको डाटा र आफ्नो प्रणालीको सुरक्षालाई सधैं प्राथमिकतामा राखेको  र यो प्रमाणीकरण सूचना सुरक्षा र डाटा सुरक्षा सुनिश्चित गर्ने निरन्तर प्रयासमा बैंकले प्राप्त गरेको विद्यमान प्रमाणीकरणको स्तरवृद्धि भएको जनाएको छ।

    प्रतिष्ठित AMTIVO समूहले उक्त प्रमाणपत्र विभिन्न प्रक्रिया पूरा भएपछि प्रदान गरिएको थियो । आईएसओ २७००१:२०२२ प्रमाणीकरण प्रक्रियाले बैंकको सूचना सुरक्षा व्यवस्थापन प्रणालीको कठोर मूल्याङ्कन समावेश गर्ने बैंकको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend