२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेमकिपाको विरोध प्रदर्शन


सञ्चार डबली
  • आइतबार, जेठ २१ २०८०
  • 8.2K
    SHARES

  • images
    नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेमकिपाको विरोध प्रदर्शन

    काठमाडौ, २१ जेठ । नागरिकता विधेयक प्रमाणीकरण भएको विरोधमा नेपाल किसान मजदुर पार्टी (नेमकिपा) ले काठमाडौँमा प्रदर्शन गरेको छ । आज पार्टीका सङ्गठनका नेता, कार्यकर्ताहरू भेला भई जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको र नागरिकता विधेयक प्रमाणीकरण संविधान विपरीत भएको भन्दै विरोध प्रदर्शन गरेको हो ।

    विरोध प्रदर्शन काठमाडौँको कोटेश्वरदेखि संसद् भवनसम्म भएको थियो । प्रदर्शनका क्रममा उनीहरुले नेपाली लेण्डुपहरु मुर्दावाद, देशभक्त नेपाली एक होऔँ, देशघाती नागरिकता विधेयक प्रमाणीकरण खारेज गर लगायतका नारा र ब्यानर बोकी प्रदर्शन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend