२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल र भारतबीच आज द्विपक्षीय वार्ता


सञ्चार डबली
  • बिहीबार , जेठ १८ २०८०
  • 8.2K
    SHARES

  • images
    नेपाल र भारतबीच आज द्विपक्षीय वार्ता

    काठमाडौ, १८ जेठ । आज नेपाल र भारतबीच द्विपक्षीय वार्ता भएको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेका दुई देशका प्रतिनिधि मण्डलबीच बिहीबार नयाँदिल्लीको हैदरावाद हाउसमा वार्ता भएको हो।

    द्विपक्षीय वार्तामा अर्थतन्त्र, उर्जा, पूर्वाधार, शिक्षा र नागरिक स्तरको सम्बन्धलाई थप मजबुद् बनाउने विषयमा कुराकानी भइरहेको भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend