२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

भारत भ्रमणबारे प्रधानमन्त्रीले राष्ट्रपति पौडेललाई गराए जानकारी


सञ्चार डबली
  • बुधबार, जेठ १७ २०८०
  • 7.7K
    SHARES

  • images
    भारत भ्रमणबारे प्रधानमन्त्रीले राष्ट्रपति पौडेललाई गराए जानकारी

     

    काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन् । आज राष्ट्रपति भवन शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले आजबाट हुँन लागेको आफ्नो भारत भ्रमणबारे जानकारी गराएका हुन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहालले आजदेखि हुने आफ्नो भारत भ्रमणबारे जानकारी गराउनुभएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

    प्रधानमन्त्री प्रचण्डले आज चार दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दै छन् । प्रधानमन्त्री प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ः२५ बजे प्रस्थान गर्नुहुने उनको सचिवालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend