२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

धनगढीबाट एक जना फरार प्रतिवादी पक्राउ


सञ्चार डबली
  • मंगलबार, जेठ १६ २०८०
  • 7.4K
    SHARES

  • images
    धनगढीबाट एक जना फरार प्रतिवादी पक्राउ


    धनगढीबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । चेक अनादर लेनदेन मुद्दामा फरार रहेका धनगढी उपमहानगरपालिका–७ बेलीका ३६ वर्षीय मेलाराम रानालाई सोमवार पक्राउ गरिएको हो । उनलाई धनगढी–२ सन्तोषी टोलबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । 

    कैलाली जिल्ला अदालतले २०७८–०४र१० गते रानालाई ५ सय जरीवाना सजाय सुनाएको थियो। आवश्यक कारवाहीका लागि उनलाई कैलाली जिल्ला अदालतमा पठाएको प्रहरीले बताएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend