२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्याउनेः प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • मंगलबार, जेठ १६ २०८०
  • 9.7K
    SHARES

  • images
    दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्याउनेः प्रधानमन्त्री दाहाल

    काठमाडौ, १६ जेठ । दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन्।आज नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    प्रधानमन्त्री दाहालले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरूको अनुसन्धान गरी निचोडमा पुग्ने बताएका छन् । उनले २०४६ सालको जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणहरूको बारेमा खोजीनीति गर्ने पनि प्रतिवद्धता पनि व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend