२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले : सुदन किराती


सञ्चार डबली
  • आइतबार, जेठ १४ २०८०
  • 10.9K
    SHARES

  • images
    मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले :  सुदन किराती

    काठमाडौ, १४ जेष्ठ । आफूले घुस नखाँदा र नखुवाउँदा विरोधीहरू सलबलाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको भनाई छ । आज सामाजिक सञ्जाल मार्फत पर्यटन मन्त्री किरातीले पशुपति विकास कोषको जग्गा अपचलन भएको भन्दै विभिन्न टीकाटिप्पणी भएपछि त्यसलाई लक्षित गर्दै आरोप प्रमाणित भए एक मिनेट पनि पदमा नबस्ने बताएका छन् ।

    पर्यटन मन्त्री किरातीले सामाजिक सञ्जालमा लेखेका छन्– मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन...'

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend