२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिके राउत र भाजपा विदेश प्रमुख चौथाइवालेबीच भेटवार्ता


सञ्चार डबली
  • शनिबार, जेठ १३ २०८०
  • 9.1K
    SHARES

  • images
    सिके राउत र भाजपा विदेश प्रमुख चौथाइवालेबीच भेटवार्ता

    काठमाडौं, १३ जेठ । जनमत पार्टीका अध्यक्ष सिके राउत र सत्तारूढ भारतीय जनता पार्टीकाविदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । केन्द्रिय समितिको बैठक सम्पन्न गरेर अध्यक्ष राउत आज भारतको राजधानी नयाँदिल्ली पुगेका थिए ।

    अध्यक्ष राउत र भाजपा विदेश विभाग प्रमुखबीच आपसी सबन्धका बारेमा भेटवार्ता भएको जनाइएको छ । सो भेटमा दुई देशबीचको सबन्ध र दुई पार्टीबीचको सबन्ध सुधार गर्ने बारेमा छलफल भएको थियो । सो भ्रमण सकेर राउत सोमवार काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend