२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित


सञ्चार डबली
  • मंगलबार, जेठ ९ २०८०
  • 10.4K
    SHARES

  • images
    राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित


    काठमाडौं, ९ जेठ । राष्ट्रिय सभाबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।  आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटको नीति तथा कार्यक्रम संघीय संसद्को राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित भएको हो ।

    शुक्रबार सरकार कोतर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रियसभामा  नीति तथा कार्यक्रममाथि तीन दिन छलफल भएको थियो । आज  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको उत्तर दिएपछि नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो ।  

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend