२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

मधेश प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय


सञ्चार डबली
  • मंगलबार, जेठ ९ २०८०
  • 8.9K
    SHARES

  • images
    मधेश प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

     

    जनकपुरधाम, ९ जेठ । मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

    गठबन्धनको निर्णयविपरीत मुख्यमन्त्री सरोज कुमार हिँडेको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend