२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

राष्ट्र बैंकद्धारा मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक, के-केमा भयो सुधार ? (पूर्णपाठ)


सञ्चार डबली
  • शुक्रबार, जेठ ४ २०८१
  • 6.2K
    SHARES

  • images
    राष्ट्र बैंकद्धारा मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक, के-केमा भयो सुधार ? (पूर्णपाठ)

    काठमाडौं, जेठ  ४ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समिक्षा मार्फत बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिने हो ।

    बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १।२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिने जनाइएको छ । साथै, नीति बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गरेको छ ।

    साथै, घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने छ ।

    Screenshot 2024-05-17 114135.png

    Screenshot 2024-05-17 114421.pngScreenshot 2024-05-17 114501.pngScreenshot 2024-05-17 114523.pngScreenshot 2024-05-17 114543.pngScreenshot 2024-05-17 114601.pngScreenshot 2024-05-17 114618.pngScreenshot 2024-05-17 114632.png

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend