२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा, जोकोहीले खरिद आवेदन दिन पाउने


सञ्चार डबली
  • बिहीबार , जेठ ३ २०८१
  • 7.7K
    SHARES

  • images
    किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा, जोकोहीले खरिद आवेदन दिन पाउने


    काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ ।कम्पनीले बिहीबार एक सूचना जारी गर्दै दुई जना संस्थापक सेयरधनीको नाममा रहेको १३ हजार ९ सय १० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको छ ।यो सेयर खरिदका लागि जोसुकै व्यक्ति, कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।

    इच्छुक लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र कैलालीको लम्कीचुहामा रहेको कम्पनीको केन्द्रीय कार्यालय वा बूढानीलकण्ठमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend