२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज 


सञ्चार डबली
  • बिहीबार , जेठ ३ २०८१
  • 8.2K
    SHARES

  • images
    नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज 


    काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि जेठ ६ गते बुक गर्ने निर्णय गरेको छ ।जेठ ४ र ५ गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार नहुने हुँदा आजसम्म कायम सेयरधनी मात्रै कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन् ।

    कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट लगानीकर्तालाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५५ नगद लाभांश वितरण गर्दैछ ।उक्त लाभांश जेठ १७ गते हुने कम्पनीको नवौं वार्षिक साधारण सभाबाट पारित हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend