२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

यस्तो छ आजको तरकारी तथा फलफूलको बजार भाउ


सञ्चार डबली
  • मंगलबार, जेठ १ २०८१
  • 8.2K
    SHARES

  • images
    यस्तो छ आजको तरकारी तथा फलफूलको बजार भाउ


    काठमाडौं । आज कालीमाटीमा तने बोडीको भाउ प्रतिकेजी ४५ रुपैयाँले घटेको छ । तने बोडीको भाउ घट्दा रातो आल, सुकेको प्याज, मटरकोशालगायतका तरकारीको भाउ भने बृद्धि भएको छ ।

    कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार यसअघि प्रतिकेजी ११० रुपैयाँ पुगेको तने बोडीलाई आज ६५ रुपैयाँमा झरेको छ । त्यस्तै, भटमासकोसा प्रतिकेजी १३४ रुपैयाँबाट घटेर १३० रुपैयाँ कायम भएको छ भने यता, रातो आलु ४८ रुपैयाँबाट बढेर ५० रुपैयाँ पुगेको छ । 

    त्यस्तै, मकै बोडी प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसाबाट बढेर ९५ रुपैयाँ पुगेको छ भने आज ठुलो नेपाली गोलभेडा ४० रुपैयाँ र भारतीय गोलभेडा ६५ रुपैयाँ तोकिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend