२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू


सञ्चार डबली
  • सोमबार, वैशाख ३१ २०८१
  • 7.5K
    SHARES

  • images
    बागमती प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू


    काठमाडौं । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो १ बजे बैठक बस्नेगरी प्रदेशसभाको बैठक आह्वान गरेका छन् ।बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुले बोल्ने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

     त्यस्तै, बैठकमा बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend