२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको ? 


सञ्चार डबली
  • आइतबार, वैशाख ३० २०८१
  • 8.1K
    SHARES

  • images
    बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको ? 


    काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँ तोकिएको छ । गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार ७५० रुपैयाँ कायम गरिएको छ । यसअघि शुक्रबार प्रतितोला एक लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । आज एक हजार ७२५ रुपैयाँ कायम भएको चाँदी यसअघि गत शुक्रबार प्रतितोला एक अजार ७३५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend