२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सुन चाँदीको भाउमा वृद्धि, कति पुग्यो तोलाको ?


सञ्चार डबली
  • बुधबार, वैशाख २६ २०८१
  • 19.7K
    SHARES

  • images
    सुन चाँदीको भाउमा वृद्धि, कति पुग्यो तोलाको ?

     

    काठमाडौं । बुधबार सुन चाँदीको भाउमा वृद्धि भएको छ । आज सुनको भाउ प्रति तोला आठ सय रुपैयाँले बढ्दा चाँदी पनि १५ रुपैयाँले महङ्गिएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदी प्रति तोला एक हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend