२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

१२ को परीक्षा दिएका विद्यार्थीहरुलाई ज्योति क्यापिटलमा निःशुल्क डिम्याट र मेरो शेयर


सञ्चार डबली
  • मंगलबार, वैशाख २५ २०८१
  • 8.1K
    SHARES

  • images
    १२ को परीक्षा दिएका विद्यार्थीहरुलाई ज्योति क्यापिटलमा निःशुल्क डिम्याट र मेरो शेयर


    काठमाडौं ।  ज्योति क्यापिटलले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुको लागि “ज्योति क्यापिटल निःशुल्क डिम्याट र मेरो शेयर खाता” योजना सार्वजनिक गरेको छ । शेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी विद्यार्थीहरुलाई पनि शेयर बजारतर्फ आकर्षित गरी सम्पन्न बनाउन कम्पनीले उक्त योजना ल्याएको बताएको छ ।

    योजना अवधिभर कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुले निःशुल्क डिम्याट र मेरो शेयर खोल्न पाउने छन् ।  ज्योति क्यापिटलमा अनलाइन डिम्याट र मेरो शेयर खाता खोल्नका लागि ज्योति विकास बैंक वा ज्योति क्यापिटलको वेबसाइटमा क्लिक गरी खोल्न सकिनेछ ।उक्त योजना आगामी बैशाख २६ गतेदेखि जेठ २६ गतेसम्म ज्योति क्यापिटल तथा ज्योति विकास बैंकको सबै शाखा कार्यालयहरुवाट प्राप्त गर्न सकिने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend