२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

लगातार दोस्रो दिन पनि बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुदैछ कारोबार ?


सञ्चार डबली
  • मंगलबार, वैशाख २५ २०८१
  • 5.9K
    SHARES

  • images
    लगातार दोस्रो दिन पनि बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

    काठमाडौं, वैशाख २५ । आज दोस्रो दिन पनि सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज मंगलबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको पाइएको हो । 

    महासंघको अनुसार अघिल्लो कारोबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ८ सयरुपैयाँले बढेको हो । हिजो सोमबार भने सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको थियो । 

    यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३५ हजार ७५० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३४ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ९५० रुपैयाँ कायम थियो ।

    यस्तै आज चाँदीको मूल्यमा समेत वृद्धि आएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । यससँगै प्रतितोला १६ सय ७५ रुपैयाँ कायम भएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १६ सय ६० रुपैयाँ थियो ।aa

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend