२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

एनएमबि बैंकले ल्यायो ‘सुन्दर सुदूरपश्चिम बचत खाता’, यस्ता छन् सुविधा


सञ्चार डबली
  • सोमबार, वैशाख २४ २०८१
  • 6.3K
    SHARES

  • images
    एनएमबि बैंकले ल्यायो ‘सुन्दर सुदूरपश्चिम बचत खाता’, यस्ता छन् सुविधा

    काठमाडौँ, २४ वैशाख । एनएमबि बैंकको सुन्दर सुदूरपश्चिम बचत खाता सार्वजनिक गरेको छ । बैंकले सुदूरपश्चिम प्रदेशको वित्तीय स्थिरताको लागि उक्त बचत खाता ल्याएको हो ।

    बैंकले ल्याएको सो बचत  खाता मार्फत आकर्षक ७.९८ प्रतिशत ब्याजदर पाउन सकिनेछ । यसका साथै, निःशुल्क एनएमबि डिलाइट कार्ड, क्रेडिट कार्ड, डलर कार्डको सुविधाहरु रहेको छ ।

    त्यस्तै, कुनै पनि बैंकको एटिएमबाट रकम निकाल्दा अत्तिरिक्त शुल्क नलाग्ने बैंकले जनाएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend