२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा 


सञ्चार डबली
  • आइतबार, वैशाख २३ २०८१
  • 8.8K
    SHARES

  • images
    कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा 


    काठमाडौं ।  कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थापक शेयरधनीहरूले ७३ हजार ८४१ कित्ता शेयर बिक्री गर्न बैंकका अर्को संस्थापक शेयरधनीहरुले नै खरिद गर्ने गरी निवेदन दिएकाले राष्ट्र बैंकको निर्देशन अनुसार शेयर विक्रीमा ल्याए ।

    सूचना प्रकाशित भएको ३५ दिनभित्र शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुले आवश्यक कागजात लिई बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने । तोकेको समयमा शेयर विक्री भएन भने अन्य व्यक्ति वा संस्थाहरूलाई शेयर बिक्री गर्ने बैंकले जनाएका छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend