२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

काठे पुलबाट खसेर मुगु कर्णालीमा १ जना वेपत्ता


सञ्चार डबली
  • शनिबार, जेठ ६ २०८०
  • 7.3K
    SHARES

  • images
    काठे पुलबाट खसेर मुगु कर्णालीमा १ जना वेपत्ता

    नन्दबहादुर रोकाया
    जेठ ६ मुगु
    काठे पुल तर्ने क्रममा खसेर एक जना वेपत्ता भएका छ्न् । मुगुम कार्मारोङ गाउँपालिका वडा न २ स्थित सिरानचौर नजिक रहेको मुगु कर्णाली नदिमा बनेको काठे पुल तर्ने क्रममा खसेर मुगु जिल्ला कार्मारोङ गाउँपालिका वडा न २ मुगु गाउँ बस्ने ४० वर्षका ठिल्ले तामाङ नदीमा खसेर बेपत्ता भएका हुन् ।

    यार्सागुम्बा संकलन कर्तासँगै काठे पुल तर्ने क्रममा शुक्रबार संकलकर्ताको बाक्लो भिडका कारण तामाङ नदीमा खसेर वेपत्ता भएको बताइएको छ । उनको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ । वेपत्ता भएका ठिल्ले तामाङ यार्सागुम्बा संकलन समितिको सदस्य रहेको बुझिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend