२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सरकारले ल्याएको नीति तथा कार्यक्रम आम नागरिकको हितमा छः यातायातमन्त्री ज्वाला


सञ्चार डबली
  • शनिबार, जेठ ६ २०८०
  • 8.6K
    SHARES

  • images
    सरकारले ल्याएको नीति तथा कार्यक्रम आम नागरिकको हितमा छः यातायातमन्त्री ज्वाला


    काठमाडौं, ६ बैशाख । गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रम आम नागरिकको हितमा रहेको बताएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताएका छन् ।

    आज समाजवादी प्रेस संगठन नेपालको काठमाडौं जिल्ला शाखाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले सरकारले जनपक्षीय र रुपान्तरणकारी नीति तथा कार्यक्रम ल्याएको उल्लेख गरेका छन् । मन्त्री ज्वालाले अब त्यसमै केन्द्रीत भएर बजेट ल्याउने तयारी भइरहेको जनाएका छन् ।

    ‘सरकार गठनपछि न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्यौ र त्यसको आधारमा नीति तथा कार्यक्रम आएको छ । अहिलेको व्युरोकेसी, जटिलता र सीमाहरुलाई तोड्न नसकेको अवस्थामा पनि केही प्रोगेसिभ,जनपक्षिय र रुपान्तरणकारी कार्यक्रमहरुलाई सम्बोधन गरेका छौं ।’ उनले भने ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend